cbkhabar.com
भोलिबाट हुने एक सिँगे गैँडा गणनाको तयारी पुरा
चैत ८ । विश्वमै दुर्लभ एक सिँगे गैँडा गणनाको तयारी पुरा भएको छ । देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम दिइएको छ । ३०० सय बढि मानविय जनशक्ति र ६० वटा हात्त…