cbkhabar.com
मानिसलाई आक्रमण गर्ने बाघ बर्दियामा समातियो
चैत ४। बर्दियामा बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो । बर्दिय…