मनाइयो सेना दिवस (फोटो फिचर)

फागुन २७ । आज सेना दिवस । नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सहभागी हुनुभएको थियो। त्यस क्रममा सैनिकहरूले विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए ।

वि.सं. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाइँसमेत गरेको छ । कार्यक्रममा बढाइँ कवाज, नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।

 

May be an image of 2 people, people standing and indoor

May be an image of 1 person, standing, horse and outdoors

May be an image of one or more people, people standing and outdoors

May be an image of standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of helicopter

May be an image of one or more people and outdoors

May be an image of 1 person and standing

May be an image of one or more people, people standing and outdoors

May be an image of one or more people and outdoors

Leave a Reply

Scroll to Top
%d bloggers like this: