cbkhabar.com
एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने
फागुन २५ । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ गते गर्ने निर्णय गरेको हो । ए…