cbkhabar.com
आज प्रतिनिधिसभा बैठक बस्दै
फागुन २३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पौष ५ को कदम सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएपछि प्रतिनिधि सभा बैठक आज बस्दैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभि…