cbkhabar.com
आजदेखि नारायणगढ मुग्लिन सडक दिउसोमा बन्द हुने
फागुन २३ । आजदेखि नारायणगढ मुग्लिन सडक दिउसो बन्द हुने भएको छ । पहिरो नियन्त्रणको काम पुरा गर्न दिउँसोको समयमा काम हुने भएकाले बन्द हुने भएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना र…