cbkhabar.com
प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै
फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएर दोस्रो चरण सुरु गरिदैछ । प्रधानमन्त्री ओलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहा…