cbkhabar.com
रामपुरको अनुपम फर्निचर उद्योगमा आगलागी, ४५ लाख बराबरको क्षति
फागुन २२ । चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको छ। आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प…