cbkhabar.com
शहीद सप्ताहको पहिलो दिन नेकपा कावासोतीको कार्यक्रम
फागुन १४ । जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृति दिवशको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) कावासोती नगर कमिटिले आज एक कार्यक्रम गरी सम्झना गरेको छ । जनयुद्ध लडेका कम्युनिष्ट पार्टीह…