cbkhabar.com
फैसलासँगै संसद् सचिवालय बैठकको तयारीमा
फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी थालेको छ । अदालतको आदेशअनुसार सरकारले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्नुपर्ने वाध्यत्…