cbkhabar.com
देशभर आठ वटा खोप भण्डारण गृह निर्माण
फागुन ११ । भारतबाट पहिलो पटक कोरोना विरुद्धको खोप खरिद गरेको नेपाल सरकारले देशका विभिन्न आठ ठाउँमा उक्त खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ । खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सह…