cbkhabar.com
ट्याक्सी मिटरमा जान मानेनन् ! उसो भए प्रहरीलाई भन्नुहोस
फागुन ७ । मिटरमा जान नमान्ने र बढी भाडा असुल गर्ने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । बढी भाडा लिने,…