cbkhabar.com
यी हुन गायिका अन्जु पन्तका प्रेमी, जोसँग विवाह गर्दैछिन्
फागुन ३ । चर्चित गायिका अन्जु पन्तले चाँडै दोस्रो विवाह गर्दैछिन् । आफ्नो प्रेमी थिर कोइरालाले आफूलाई धेरै माया गर्ने उनले बताएकी छिन् । बिहे गर्दिन भनेर हिँडेपनि जीवनको यात्रामा सारथी चाहिने बताउँ…