यी हुन गायिका अन्जु पन्तका प्रेमी, जोसँग विवाह गर्दैछिन्

फागुन ३ । चर्चित गायिका अन्जु पन्तले चाँडै दोस्रो विवाह गर्दैछिन् ।

आफ्नो प्रेमी थिर कोइरालाले आफूलाई धेरै माया गर्ने उनले बताएकी छिन् । बिहे गर्दिन भनेर हिँडेपनि जीवनको यात्रामा सारथी चाहिने बताउँदै थिरसँग आफूले ४ बर्ष समयदेखि चिनजान गरेको बताइन् ।

बिहे कहिले गर्ने भन्ने मिति तय नभएपनि दुवै तर्फका परिवारको सल्लाहमा आफूहरु सार्वजनिक भएको उनीहरुले बताएका छन् ।
अन्जुले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको भन्दै शान्त स्वभावको बानी आफूलाई मन परेको बताइन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: