cbkhabar.com
आजदेखि तेस्रो चरणको खोप अभियान सुरुः जनप्रतिनिधि,कर्मचारीलाई लगाइने
फागुन २ । आजदेखि कोरोनाविरुद्ध खोपको तेस्रो चरणको अभियान शुरु भएको छ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि,…