cbkhabar.com
जापानमा गयो ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प
फागुन २ । गएराति जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको हो । भूकम्पमा परी ५० जना घाइत…