cbkhabar.com
नेतृ रामकुमारी झाँक्री रिहा
माघ ३० । नेपाल प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई निवासबाटै पक्राउ गरिएको थियो । उहाँलाई निःशर्त रिहा गरिएको छ । माघ १६ गते गोरखा…