cbkhabar.com
चितवनमा गैँडा मार्ने, खाग बिक्री गर्ने ठूलो गिरोह पक्राउ
माघ २९ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा ४ वटा गैँडा शिकारीले मारे । खाग चोर्ने र विक्रि गरेर धनी बन्ने चाहाना राखेर विश्वकै दुर्लभ एकसिँगे गैँडा मारेर हिँडेकालाई निकुञ्जले पक्राउ गरी …