cbkhabar.com
बलात्कारपछि हत्या गरिएको भागरथीको शव अस्पतालमै,अझै पत्ता लागेन बलात्कारी र हत्यारा
माघ २८ । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टका क्रममा उक्त कुरा पत्ता लागेको हो । तर अझै पनि हत…