cbkhabar.com
माघ ३० गते सार्वजनिक बिदा
माघ २७। आगामी ३० गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदा…