यस्तो बन्यो प्रधानमन्त्री ओलीले आज सम्वोधन गर्ने सभास्थल

माघ २३ । ओली समूहको नेकपाले आज काठमाण्डौमा जनसभा गर्दै छ। करिव ३ लाख मानिस उतार्ने दावी गरिएको उक्त सभामा प्रधानमन्त्रीले दिने भाषणलाई आज चासोको साथ हेरिएको छ । हिन्दुराष्ट्र घोषणा देखि प्रतिवन्धित विप्लव माओवादीप्रतिको उहाँको धारणा सार्वजनिक हुने आकलन गरिएको समय धेरैले चासोका साथ हेरेका छन् । नारायणी दरवार अगाडी यो कार्यक्रमको आयोजना गरिएको हो ।

May be an image of standing and outdoors

May be an image of 11 people, people sitting, people standing and outdoors

May be an image of one or more people, people standing, motorcycle, road and crowd

Leave a Reply

Scroll to Top
%d bloggers like this: