cbkhabar.com
कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने
माघ २१ । नेपालमा साँढे २२ लाख डोज खोप आउने भएको छ । कोभ्याक्समार्फत पहिलो चरणमा खोप आउने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा सो जानकारी दिइएको ह…