cbkhabar.com
आयुक्त गणेशराज जोशीको राजीनामा,राइले सम्हाले अख्तियार प्रमुखकको पद
माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकार गरेको बताइएको छ । जोशीले बुधवार राष्ट्रपति विद्यादेवी …