cbkhabar.com
विमानस्थलमा प्रधानमन्त्री ओली, माथिबाट उड्यो प्रतिगमन मुर्दावादको बेलुन
चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आएर दुई वटा आयोजनाको शिलान्यास गर्नुभयो । २ हजार जना अट्ने सिटी हल र पुल्चोक गोन्द्राङ ६ लेनको सडक विस्तार आयोजनाको शिलान्यास गर्नुभएको हो । प्…