cbkhabar.com
सिटी हल र ६ लेन सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद : मेयर दाहाल
चितवन, माघ १७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताउनुभएको छ । चितवनमा आज आयोजित कुँवर समाज नेपाल चितवन श…