cbkhabar.com
प्रधानमन्त्री कप : बागमतीलाई हराउँदै आर्मी फाइनलमा
माघ १५ । काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिक्रेटमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराज…