cbkhabar.com
कोरोना खोपको दोस्रो दिन, चितवनमा ३२७ ले लगाए
माघ १५ । कोभिड–१९ बिरुद्धको पहिलो चरणको खोप अभियानको दोस्रो दिन चितवनमा ३२७ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १८७, बकुलहर अस्पतालमा ९१ र बघौड अस्पताल ४९ जनाल…