cbkhabar.com
खुँडा प्रहार गरेर तरुण दलका नेताको हत्या आरोपमा वडाअध्यक्ष सहित ४ जना पक्राउ
माघ १५ । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका तरुण दलका स्थानीय नेताका हत्या आरोपमा वडाअध्यक्ष सहित ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुला…