cbkhabar.com
विप्लव माओवादीको नेपाल बन्द आज, मकवानपुरमा गाडीमा आगजनी
माघ १०। नेपाल सरकारबाट प्रतिवन्धीत विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । विहानै देखि लामो दूरीका सवारी साधनहरु संचालनमा आएका छैनन् । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको व…