माघ २३ गते प्रधानमन्त्री ओलीले आमसभा देखाइदिने

माघ १० । आफू विरुद्धका विरोधसभालाई टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बास्तविक आमसभा कस्तो हुने देखाइदिने बताउनुभयो । माघ २३ गते वास्तविक जनप्रदर्शन (आमसभा) गरेर देखाउने बताउनुभएको हो ।

पेसागत विशेष जिल्ला ब्युरोको कार्यकर्ता भेलालाई शुक्रवार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताउनुभएको हो ।

प्रचण्ड–माधव समूहले काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिनुभयो । साघुरो ठाउँमा सभा गरेर ठाउँ भर्याएको भन्दै केही मानिसहरुको उपस्थिती रहेको टिप्पण्ी गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: