cbkhabar.com
भोलि प्रदेश २ मा सार्वजनिक बिदा
माघ ४ । प्रदेश नम्बर २ को सरकारले भोलि सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसर पारेर प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जानकारी दिएको छ । मधेश आन्दोलनका क्रमम…