cbkhabar.com
कक्षा १२ को नतिजा छिट्टै
माघ १ । कक्षा १२ को परीक्षाफल एक साताभित्र आउने भएको छ । कोरोना र लकडाउनले राष्ट्रियस्तरमा परीक्षा हुन नसकेपनि सम्बन्धीत विद्यालयहरुले परीक्षा चलाएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रम…