cbkhabar.com
कोरोना संक्रमण बढेपछि जापानमा पुनः लकडाउनको घोषणा
पौष २४ । कोरोना संक्रमण बढेपछि जापानामा पुनः लकडाउनको घोषणा गरिएको छ । नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको हो । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले …