cbkhabar.com
आज थप ४०९ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
पौष २२ । आज पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सहित देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्…