cbkhabar.com
देवघाटमा माघेसंक्रान्ति मेला यो बर्ष नहुने
पौष २२ । देवघाटमा यो वर्ष माघेसंक्रान्ति मेला नहुने भएको छ । कोभिड १९ को संक्रमण जोखिम कायमै रहेकाले मेला नहुने देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । दे…