cbkhabar.com
पार्टी एकताका बाँकी काम सक्ने जिम्मा माधव नेपाललाई
पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिएको छ । आज पेरिसडाँडामा बसेको बैठकले उहाँकै संयोजकत्वमा कार्य…