cbkhabar.com
कारको ठक्करबाट बारामा बाघ मर्‍यो
पुस १८ । पूर्वपश्चिम राजमार्गको बारा– जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघ मरेको छ । जंगलबाट राजमार्ग पार गरिरहेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले ठक्कर दिएको हो । बाराको जितपुर सिमरा उपमहानगर…