cbkhabar.com
नवलपुरको गैँडाकोटबाट लागूऔषध सहित २ जना पक्राउ
पौष १८ । नवलपुरको गैँडाकोटबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार फक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडानम्वर ११ बस्ने बर्ष २२ का सन्तोष सुनुवार र पालिनन…