cbkhabar.com
आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदै
पौष १७ । कोभिड १९ को संक्रमण सुरु भएसँगै स्थगित भएको राष्ट्रिय सभाको बैठक आजबाट बस्दै छ । आजबाट बस्ने बैठक हिउँदे अधिवेशन हो । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि तातोको राजनीत…