cbkhabar.com
बसको डिक्कीमा लागुऔषध भेटियो , भरतपुर गोन्द्राङका खनाल पक्राउ
नवलपुर,पौष १६ : जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९ …