cbkhabar.com
२ अर्नालाई बाघले खायो
चितवन, पौष १३ । आज चितवन राष्ट्रिय निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको २ वटा अर्नाको मृत्यु भएको छ । ईन्क्लोजरमा २ वटा अर्नालाई बाघले आक्रमण गरी मृत अवस्थमा फेला पारिएको निकुञ्जले जनाए…