cbkhabar.com
बल्ल गल्यो सरकार उखु किसानसँग, ४ बुँदे सहमतिपछि आन्दोलन पनि स्थगित (सम्झौता पत्र सहित)
पौष १३ । यो चिसो मौसममा सडकमा बसेर आफ्नो पसीनाको ज्याला दिन माग गरिरहेका उखु किसानको पीडा बल्ल सरकारले सु्नेको छ । सरकार र उखु किसानबीच आज २१ दिनमा भुक्तानी गर्ने सहित ४ बुँदे सहमति भएको छ । उद्योग…