cbkhabar.com
निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन कार्य स्थगित
पौष ९ । देशमा मध्यवधि चुनावको घोषणा भइसकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ । एक सुचना जारी गर्दै आयोगले आफ्ना मातहतका जिल्ला कार्यालयलाई अहिलेसम्मका नामावलीलाई अध्…