cbkhabar.com
चितवनमा एक वर्षमा ३६ बालिका बलात्कृत
चितवन, पौष ६ । चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढ…