संसद भंगको विरोधमा ७ मन्त्रीद्धारा सामूहिक राजीनामा

पौष ५ । आज प्रधानमन्त्री केपी शर्मा ओलीकोको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछिकोविरोधमा सात जना मन्त्रीहरुले राजीनामा दिनुभएको छ ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव हुनुहुन्छ । उहाँहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरु हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: