cbkhabar.com
संसद विघटन गर्न प्रधानमन्त्री ओलीद्वारा सिफारिस
पौष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफ…