cbkhabar.com
नवलपुर जिल्लामा भएको ६४ सवारी दुर्घटनामा १७ जनाको मृत्यु
पौष ३ । नवलपुर जिल्लामा चालु आर्थिक वर्ष २०७७/०७८ को मंसिर मसान्त सम्म ६४ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ६४ दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका …