cbkhabar.com
तस्करीमा व्यस्त नम्बरनै नभएका सहित १६ ट्याक्टर नियन्त्रणमा
पौष २ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्…