cbkhabar.com
आज ६५८८ मा पिसिआर गर्दा ७७६ जनालाई कोरोना संक्रमण
पौष २ । देशभर आज थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। आज ९ सय ४७ जना निको भएर फ…