cbkhabar.com
पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश
पौष २ । पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा दोषी प्रमाणित भए रसाय…